खाेज्नुहाेस

सुनको मूल्य बढ्यो

Image

नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ।

navjiwan hospital

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख १ हजार रुपैयाँ कायम भएको छ।

attariya hospital

यो अघिल्लो (शुक्रबार) कारोबारको तुलनामा १ हजार २०० रुपैयाँको वृद्धि हो। यसअघि शुक्रबार सुन तोलामा २ लाख ९९ हजार ८०० रुपैयाँ थियो ।

यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ९५ रुपैयाँले बढेर ५ हजार २२५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।