खाेज्नुहाेस

अत्तरियामा रहेको प्लानेट भिटी मन्टेश्वरी मनायो तेस्रो वार्षिकोत्सव

Image

अत्तरिया – कैलालीको अत्तरियामा रहेको प्लानेट भिटी मन्टेश्वरीले तेस्रो वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम मनाएको छ ।
बिहीबार मन्टेश्वरीको प्राङ्गणमा दिवस मनाइएको हो ।

कार्यक्रममा प्ले ग्रुप, नर्सरी, एलकेजी, युकेजीमा उत्कृष्ट विद्यार्थी र विभिन्न प्रतियोगितामा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण गरिनुका साथै अभिभावक र विभिन्न क्षेत्रमा योगदान पुगाएका व्यक्तिलाई सम्मानित गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरूले आफ्ना विभिन्न प्रस्तुति पनि राखेका थिए ।

attariya hospital

navjiwan hospital

भिडियो