खाेज्नुहाेस

बैतडीमा भीरबाट लडेर महिलाको मृत्यु

Image
file photo

बैतडी – बैतडीको सिगास गाउापालिकामा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।

navjiwan hospital

बझाङको बित्थडचीर गाउँपालिका–९ भतडा घर भइ बैतडीको सिगास गाउँपालिका–७ सल्याडी बस्दै आएका मुकेश रावलकी श्रीमती ३२ वर्षीया सरस्वती रावलको भीरबाट लडेर मृत्यु भएको हो ।

attariya hospital

बिहीबार बिहान साढे १० बजेतिर घाँस काट्ने क्रममा घरनजिकैको भीरबाट लडेर मृत्यु भएको स्थानीय सूर्यबहादुर बोहराले जानकारी दिए ।