खाेज्नुहाेस

दार्चुलामा एमालेका गणेश ठगुन्ना विजयी

Image
navjiwan hospital

दार्चुला – दार्चुलामा नेकपा एमालेका गणेशसिंह ठगुन्ना विजयी भएका छन् । ठगुन्‍ना १८ हजार ८९१ मत ल्याउँदै विजयी भएका हुन  ।

उनका निकटम् प्रतिस्पर्धी नेपाल कांग्रेसका धर्मानन्द जोशीले १५ हजार ८३६, रास्वपाका राजेश सिंह सामन्तले ८ हजार ९३६ र नेकपाका लक्ष्मण दत्त जोशीले ३ हजार ६५ मत पाएका छन।

attariya hospital