खाेज्नुहाेस

लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

Image

धनगढी – कैलालीमा लागूऔषध मुद्दाका फरार प्रतिवादी २ जना पक्राउ परेका छन्।

navjiwan hospital

लागूऔषध मुद्दामा १ वर्ष कैद सजाय र ५ हजार जरिवाना तोकिएको कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ बस्ने ३५ वर्षीय चन्द्रबहादुर दमाई र धनगढी उपमहानगरपालिका–१ बस्ने २९ वर्षीय हरिशबहादुर जाग्री पक्राउ परेका हुन ।

attariya hospital

उनीहरुलाई जिल्ला अदालत कैलालीले कैद सजाय तथा जरिवाना ठहर गरेको थियो । दुवै जनालाई आइतवार जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो ।