खाेज्नुहाेस

बझाङमा आगलागी हुँदा गाई भैँसीको जलेर मृत्यु

Image
file photo
 बझाङ – बझाङमा बुधवार आगलागी हुँदा गाई, गोरु र भैँसीको जलेर मृत्यु भएको छ ।
attariya hospital
navjiwan hospital
तलकोट गाउँपालिका – ४ लोकण्डका हाजिरी रोकायको २ तले ४ कोठे पत्थरले छाएको कच्ची घरमा खाना पकाउने चुलोबाट आगलागी हुँदा एक गाई, एक भैँसी र एक गारुको जलेर मृत्यु भएको हो ।
आगलागीबाट मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । क्षतिको थप विवरण आउन बाँकी रहेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।