खाेज्नुहाेस

चुरेमा रुखबाट खसेर एकजनाको मृत्यु

Image
सांकेतिक फोटो

धनगढी – कैलालीको चुरे गाउँपालिका–६ ढुङ्गेनीमा रुखबाट खसेर एकजनाको मृत्यु भएको छ ।

navjiwan hospital

रुखबाट खसेर ४८ वर्षीय बलबहादुर साउदको मृत्यु भएको हो । घर नजिकै रुखमा चढी स्याउला काट्ने क्रममा अचानक खसेर साउद गम्भीर घाइते भएका थिए ।

attariya hospital

स्थानीयले उनलाई जंगलबाट घरतर्फ ल्याइरहेका बेला बाटोमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।