खाेज्नुहाेस

गौरीगंगाबाट खैरो हेरोइन सहित एक किशोर पक्राउ

Image
file photo

धनगढी – कैलालीको गौरीगंगाबाट खैरो हिरोइन सहिच एक किशोर पक्राउ परेका छन्।

navjiwan hospital

शुक्रबार गौरीगंगा नगरपालिका–१० शान्तिपुर टोल जाने बाटोको कल्भर्टबाट गौरीगंगा नगरपालिका–८ बस्ने १८ वर्षीय किशोर पक्राउ परेका हुन ।

attariya hospital

उनको साथबाट ५६० मिलिग्राम खैरो हेरोइनसहित बरामद गरिएको प्रहरीले जनाएको छ ।