खाेज्नुहाेस

बझाङ केन्द्रबिन्दु भएर भूकम्प

Image

बजाङ – बझाङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ। आज मध्यान्ह १२ बजेर ९ मिनेट जाँदा बझाङको सैपाल हिमालमा केन्द्रबिन्दु बनाएर चार दशमलव चार रेक्टरस्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।

navjiwan hospital

पश्चिमी क्षेत्रमा भूकम्प आउन थालेपछि सुदूरपश्चिम प्रदेशको बाजुरा, बझाङसहित आसपासका स्थानीय त्रसित भएका छन् ।

attariya hospital

भूकम्पको धक्का महसुस गरिएपछि सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय बाजुराले सबैमा आग्रह गरेको छ ।