खाेज्नुहाेस

अछाममा एक युवक मृत फेला

Image
navjiwan hospital

अछाम – अछाममा एक युवक मृत फेला परेका छन् । मंगलसेन नगरपालिका–१० जुपू स्थित सिलवडाका १८ वर्षीय निलेश दमाई मृत फेल परेका हुन ।

उनको शव सिलवडा कैलाशखोलाको कच्चि सडक खण्डमा फेला परेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

attariya hospital