खाेज्नुहाेस

रास्वपामा समानुपातिक उम्मेदवार बन्न ५० हजार शुल्क

Image

काठमाण्डौं – फागुन २१ को आमनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक उम्मेदवार आह्वान गरेको छ । शनिबारबाट सुरू भएको यो प्रक्रियामा मोबाइल एपमार्फत् उम्मेदवारी दर्ता गर्न सकिने रास्वपाका सहमहामन्त्री विपिनकुमार आचार्यले जानकारी दिए ।

navjiwan hospital

उनका अनुसार समानुपातिक उम्मेदवारका लागि ५० हजार रूपैयाँ शुल्क तोकिएको छ भने प्रत्यक्षतर्फ २५ हजार रूपैयाँ तोकिएको छ ।

attariya hospital

उक्त शुल्क बुझाउन नसक्ने पार्टी सदस्यहरूलाई रकम छुट हुने सहमहामन्त्री अचार्यले बताए । त्यसरी शुल्क तिर्न नसक्ने पार्टी सदस्यहरूले रकम तिर्न नसक्ने वैध कारण खुलाउनुपर्नेछ ।