खाेज्नुहाेस

अत्तरियामा लक्ष्मी पूजाका लागि किनमेल गर्नेको घुइँचो

Image

अत्तरिया – कैलालीको अत्तरिया बजारमा लक्ष्मी पूजाका लागि आवश्यक सामाग्री किन्नेको घुइँचो लागेको छ । विशेष गरेर अत्तरियाको महेन्द्रनगर रोडको फुटपाथमा व्यवसायीहरूले राखेका लक्ष्मी पुजा सामग्री किन्नेको घुँइचो लागेको हो ।

navjiwan hospital

add everest academy
attariya hospital

विगतका वर्षहरू जस्तै यस वर्ष पनि आधिकांश भारतीय व्यवसायीहरूले अत्तरियाको फुटपाथमा तिहारका सामाग्रीका पसल राखेका छन । जसमा लक्ष्मीपूजामा प्रयोग हुने दियो, फोटो, रङ्ग, मिठाई, सजावटका सामाग्री रहेका छन ।