खाेज्नुहाेस

सुनको मूल्य हालसम्मकै उच्च

Image
file photo

काठमाडौं – सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आज सुन प्रतितोला दुई लाख १७ हजार ८०० मा खरिद बिक्री हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

navjiwan hospital

आइतबार प्रतितोला दुई लाख १७ हजार १०० मा कारोबार भएकोमा आज सात सय बढेको हो ।

attariya hospital

त्यस्तै, आज चाँदी प्रतितोला रू दुई हजार छ सय ५० मा खरिद बिक्री हुनेछ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार छ सय ९१ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।