खाेज्नुहाेस

कञ्चनपुरबाट लागू औषध सहित युवक पक्राउ

Image

कञ्चनपुर – कञ्चनपुरबाट लागू औषध सहित एक युवक पक्राउ परेका छन्।

navjiwan hospital

भीमदत्त नगरपालिका–४ मदन चोकबाट भीमदत्त नगरपालिका–१० बस्ने २० वर्षीय नबिन धामी लागू औषधसहित पक्राउ परेका हुन्। उनको साथबाट ७ दशमलव ४५ ग्राम लागूऔषध खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

attariya hospital

उनलाई शुक्रबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।