खाेज्नुहाेस

पूर्वप्रदेश प्रमुख झा बलात्कार मुद्दामा पक्राउ

Image

मधेस प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश झा (अहिराज) बलात्कार मुद्दामा पक्राउ परेका हुन्। आइतबार पक्राउ गरी उनलाई अदालतमा उपस्थित गराइएको छ।

navjiwan hospital

अदालतले पाँच दिनमा थुनामा राख्न म्याद दिएको काठमाडौं परिसरका एसएसपी विश्व अधिकारीले बताए।

attariya hospital

एक किशोरीलाई विभिन्न आश्वासनमा उनले यौन शोषण गरेको भन्दै चार महिनाअघि नै उजुरी परेको थियो। उजुरी परेपछि उनी फरार भएका थिए।