खाेज्नुहाेस

कैलालीको गोदावरी नगरपालिकाको नगर अधिवेशन सुरु

Image

अत्तरिया- कैलालिको गोदावरी नगरपालिकाको नगर अधिवेशन सुरु भएको छ । शुक्रवार एक औपचारिक कार्यक्रमका बिच नगरको १५औ नगर अधिवेशन सुरु भएको हो ।

navjiwan hospital

नगर प्रमुख बिरेन्द्र भट्टले दिप प्रज्वलन गरेर अधिवेशन को समुद्घाटन गरे । नगरपालिकाले अधिवेशनमा आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ ।

attariya hospital

यसपटक नगरपालिकाले १ अर्व १८ करोड बराबरको बजेट ल्याउन लागेको छ ।