खाेज्नुहाेस

डोटीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

Image
file photo

डोटी – डोटीमा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन्। शिखर नगरपालिका – ७ उजेलीका ३८ वर्षीय मान बहादुर कुवर भरुवा बन्दुक सहित पक्राउ परेका हुन्।

navjiwan hospital

शनिबार गोप्य सूचनाको आधारमा कुवरलाई घरबाटै भरुवा बन्दुक सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

attariya hospital

घटनाका अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।