खाेज्नुहाेस

बाजुरामा भीरबाट लडेर ५६ वर्षीय पुरुषको मृत्यु

Image

बाजुरा– बाजुरामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

navjiwan hospital

जिल्लाको गौमुल गाउँपालिका– ६ टाडाकोटका ५६ वर्षिय डम्बर बहादुर रोकायाको भीरबाट लडेर मृत्यु भएको हो ।

attariya hospital

बुधबार बिहान बाख्रा चराउन नजिकैको जंगलमा गएका उनको भीरबाट लडेर घटनास्थलमै मृत्यु भएको बताईएको छ ।