खाेज्नुहाेस

बाजुरामा बालिकामाथि सामूहिक बलात्कार

Image

बाजुरा –बाजुरामा एक बालिकामाथि सामूहिक बलात्कार भएको छ । बुढीगंगा नगरपालिका अन्दाजी १६ वर्षीय बालिकामाथि तीन जनाले सामूहिक बलात्कार गरेका हुन ।

navjiwan hospital

घटना माघ २१ गते साँझको भए पनि पीडित पक्षले घटना भएको ४ दिनपछि माघ २५ गते सोही ठाउँका तीन जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय बाजुरामा जाहेरी दिएका थिए ।

attariya hospital

जाहेरीमा घरनजिकै सडकमा हिँड्दै गरेको अवस्थामा २५ वर्षका मार्सल थापा, २३ वर्षका किरण थापा र ४० वर्षका दीर्घ थापाले बलात्कार गरेको उल्लेख छ ।

जिल्ला प्रहरी कार्यालय बाजुराले आरोपित तीनै जना फरार रहेको जनाएको छ । आरोपितहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।