खाेज्नुहाेस

महिला प्रहरी मृत भेटिइन

Image
सांकेतिक फोटो

काठमाडौँ– काठमाडौँको प्रहरी प्रभाग साँखुमा कार्यरत एक जना महिला प्रहरी झुण्डिएको अवस्थामा मृत फेला परेकी छन्।

navjiwan hospital

बुधबार मध्याह्नमा ब्यारेकभित्रै प्रहरी जवान २३ वर्षीया निशा चौधरी झुण्डिएको अवस्थामा मृत भेटिएको प्रहरी वृत्त बौद्धका डिएसपीले पुष्टि गरे।

attariya hospital

चौधरीको घर बर्दिया रहेको बताइएको छ। घटनास्थल प्रहरी टोली पुगेर अनुसन्धान गरिरहेको छ।