खाेज्नुहाेस

बाजुराबाट जातीय मुद्दाका फरार प्रतिवादी पक्राउ

Image
अत्तरिया – बाजुराबाट जातीय मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।
attariya hospital
navjiwan hospital
जिल्ला अदालत बाजुराले २०८० मंसिर १३ गतेको फैसलाले जातीय तथा अन्य सामाजिक छुवाछुत मुद्दामा ५० हजार जरिवाना तोकिएका त्रिवेणी नगरपालिका – ७ लामागडाका ५५ वर्षीय रंगलाल पाध्या पक्राउ परेका हुन ।
उनलाई बिहीबार प्रहरी चौकी बार्जुगार्डबाट खटिएको प्रहरी टोलीले बुढिगंगा नगरपालिका – ६ बाम्का बजारबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।