खाेज्नुहाेस

प्रहरी हिरासतबाट छुटे रवि लामिछाने

Image
navjiwan hospital

काठमाडौँ – सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालाको आदेशपछि बैंक ग्यारेन्टीमार्फत धरौटी बुझाएर रास्वपाका सभापति रवि लामिछाने रिहा भएका छन्।

कास्कीका न्यायाधीश नीतिज राईको इजलासले ६५ लाख रुपैयाँ धरौटीमा उनलाई छाड्न आदेश दिएको थियो। सोही रकम प्रभु बैंक ग्यारेन्टी बसेर आजै राति बुझाइएको हो। त्यसलगत्तै प्रहरीमा प्रक्रिया पुर्‍याएर उनी रिहा भएका हुन्।

attariya hospital