खाेज्नुहाेस

बाजुराबाट चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ 

Image
navjiwan hospital
अत्तरिया – बाजुराबाट चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।  जिल्ला अदालत बाजुराको फैसलाले चोरी मुद्दामा १ महिना ६ दिन कैद सजाय तोकेका ३७  वर्षीय वीर बहादुर अयडी पक्राउ परेका हुन ।
attariya hospital
उनलाई आइतबार जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरी टोलीले  घरबाटै पक्राउ गरेको थियो ।