खाेज्नुहाेस

सुदूरपश्चिमका मुख्यमन्त्रीको राजनीतिक सल्लाहकारमा उपाध्याय

Image

धनगढी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको राजनीतिक सल्लाहकारमा डाक्टर जितेन्द्र उपाध्याय नियुक्त भएका छन् । टीकापुर नगरपालिका–१ घर भएका उपाध्यायलाई मुख्यमन्त्री शाहले बुधबारदेखि लागु हुनेगरी राजनीतिक सल्लाहकार नियुक्त गरेका हुन् ।

navjiwan hospital

मुख्यमन्त्रीको सल्लाहकार नियुक्ति तथा सेवा र सुविधा सम्बन्धी कार्यविधि २०८१ को दफा ३ को उपदफा १ (क) बमोजिम उपाध्यायलाई राजनीतिक सल्लाहकार नियुक्त गरिएको मुख्यमन्त्री शाहले बताए ।

attariya hospital