खाेज्नुहाेस

मानव तस्करीमा मुछिएका पूर्वमन्त्री अधिकारी पक्राउ

Image

काठमाडौं  – मानव तस्करीमा मुछिएका कोसी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलावल्लभ अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ।

navjiwan hospital

उनलाई विराटनगरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनलाई आजै काठमाडौं ल्याउने तयारी छ।

godawari nagarpalika dadhelo
attariya hospital

अधिकारीमाथि जापान भ्रमणका क्रममा मानव तस्करी गरेको आरोप लागेको थियो। उक्त आरोपलगत्तै उनले मन्त्री पदबाट राजीनामा समेत दिइसकेका छन्।