खाेज्नुहाेस

अत्तरियाबाट अनैतिक क्रियाकलापमा संलग्न ३ जना पक्राउ

Image

अत्तरिया – कैलालीको अत्तरियाबाट अनैतिक क्रियाकलापमा संलग्न ३ जना पक्राउ परेका छन् । गोदावरी नगरपालिका – २ अत्तरिया रिङ रोडमा रहेको ऋषि खोला होटलबाट ३ जना पक्राउ परेका हुन ।

navjiwan hospital

इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार अनैतिक क्रियाकलाप भइरहेको गोप्य सूचनाका आधारमा अपराध अनुसन्धान शाखाबाट खटिएको टोलीले होटलबाट सञ्चालक सहित १ महिला र २ पुरुष गरी जम्मा ३ जनालाई पक्राउ गरिएको हो ।

attariya hospital

पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।