खाेज्नुहाेस

धनगढीबाट खैरो हेरोइन सहित युवक पक्राउ

Image
navjiwan hospital

अत्तरिया – कैलालीको धनगढीबाट लागू औषध सहित एक युवक पक्राउ परेका छन । मंगलबार जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका – ८ धनगढीगाँउबाट स्थानीय २२ को छोटे रानालाई पक्राउ गरेको हो ।

उनको साथबाट ७० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

attariya hospital