खाेज्नुहाेस

भिरबाट लडेर घाइते भएकी महिलाको मृत्यु

Image
file photo

डोटी – डोटीमा भीरबाट लडेर घाइते भएकी महिलाको मृत्यु भएको छ।जोरायल गाउँपालिका–४ नक्कुकी ३४ वर्षीया रोहिता बोहराको उपचारका क्रममा मृत्यु भएको हो।

navjiwan hospital

उनी घरदेखि कैलालीको सहजपुर जानेक्रममा जोरायल–४ स्थित पत्थरखानी भिरबाट लडेर करिब एक सय मिटर तल खसी घाइते भएकी थिइन्।

attariya hospital

उपचारका क्रममा उनको धनगढीको निसर्ग अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।