खाेज्नुहाेस

सुनको मूल्य १६ सयले बढ्यो

Image
navjiwan hospital

काठमाडौँ- सुनको मूल्य आज एक हजार ६ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको एक लाख ४९ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पनि २० रुपैयाँले बढेर तोलाको एक हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

attariya hospital