खाेज्नुहाेस

सुनको मूल्य दुई हजारले घट्यो

Image
navjiwan hospital

काठमाडौँ- सुनको मूल्य आज दुई हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुन तोलामा एक लाख ४७ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

आज चाँदीको मूल्य पनि ३० रुपैयाँले घटेर तोलाको एक हजार आठ सय ३० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

attariya hospital