खाेज्नुहाेस

सुनको मूल्य ८ सयले बढ्यो

Image
navjiwan hospital

काठमाडौँ- सुनको मूल्य आठ सय रुपैयाँले बढेको छ । आज सुन तोलामा १ लाख ४४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेर तोलाको १ हजार ८ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

attariya hospital