सुनको मूल्य ९ सयले घट्यो

काठमाडौँ- सुनको मूल्य आज तोलामा नौ सय रुपैयाँले घटेको छ । आज सुन एक लाख ४४ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

maya metro hospital

चाँदी पनि तोलामा पाँच रुपैयाँले घटेर एक हजार आठ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

 

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.