खाेज्नुहाेस

डडेल्धुरामा पहिरो खस्दा एक जनाको मृत्यु

Image
file photo
navjiwan hospital

डडेल्धुरा – डडेल्धुरामा पहिरो खस्दा एक जनाको मृत्यु भएको छ । पानीको मुहान माथिबाट पहिरो खस्दा परशुराम नगरपालिका–३ बुङाका ५६ वर्षीय नवराज पनेरुको मृत्यु भएको हो ।

शनिवार भातगाडास्थित खानोपनीको मुहानमा पुगेका पनेरुको माथिबाट आएको पहिरोमा परेका घटनास्थलमा नै मृत्यु भएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

attariya hospital