खाेज्नुहाेस

सुनको मूल्य १ सयले बढ्यो

Image
navjiwan hospital

काठमाडौँ- सुनको मूल्य आज तोलामा एक सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यसायी महासंघका अनुसार आज सुन एक लाख ४४ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य पनि आज पाँच रुपैयाँले बढेर तोलाको एक हजार आठ सय ७० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

attariya hospital