डडेल्धुराबाट अबैंध हतियार सहित एक जना पक्राउ

अत्तरिया – डडेल्धुराबाट अबैंध हतियार सहित एक जना पक्राउ परेका छन । मंगलबार साँझ पर्शुराम नगरपालिका – १ जोगबुढा घर भई हाल आलिताल गाउँपालिका – ३ डाँडाखर्कमा बस्दै आएका ५६ वर्षीय भोज नाथ अबैध एक नाले भरुवा बन्दुक सहित पक्राउ परेका हुन ।

maya metro hospital

प्रहरीका अनुसार गोप्य सुचनाको आधारमा खानतलासी गर्दा घरभित्र लुकाई राखेको अवस्थामा एक नाले अबैध भरुवा बन्दुक बरामद गरिएको हो । घटनाको थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.