खाेज्नुहाेस

कञ्चनपुरका दिलबहादुरको खोलामा डुबेर मृत्यु

Image
सांकेतिक तस्बिर
navjiwan hospital

कञ्चनपुर- कञ्चनपुरका दिलबहादुर रैकालको खोलामा डुबेर मृत्यु भएको छ । वेदकोट नगरपालिका-७ काङ्ला पुलस्थित खोलामा डुबेर सोही ठाउँ बस्ने ४३ वर्षीय रैकालको बिहीबार राति मृत्यु भएको हो ।

खोलामा पिसाब फेर्न गएका बेला एक्कासि ढलेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

attariya hospital