डडेल्धुरा – डडेल्धुरामा आगलागी हुदा ५ वटा चौपाया घाइते भएका छन ।

जिल्लाको नवदुर्गा गाउँपालिका–५ खनेखोलाकी यसोदा अवस्थिकोे कच्चि गोठमा आगलागी हुदा एउटा भैंसी, एउटा पाडो र ३ वटा बाख्रा जलेर घाइते भएका प्रहरिले जनाएको छ ।

आगलागिबाट ३ थुप्रा खर र काठ जलि पूर्ण रुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय डडेलधुरा जनाएको छ।



















