खाेज्नुहाेस

धनगढीका जयराज पक्राउ

Image
navjiwan hospital

अत्तरिया- कैलालीको धनगढी उपमहानगरपालिका-२ बस्ने ५२ वर्षका जयराज बोहरा पक्राउ परेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले हिजो उनकै घर ठेगानाबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनी जिल्ला अदालत कैलालीको फैसलाले चेक अनादर मुद्दामा २ हजार रुपैयाँ जरिबाना ठहर भई फरार रहेका थिए ।

attariya hospital