खाेज्नुहाेस

धनगढीले नेपाल र नेदरल्यान्डबीचको खेल प्रत्यक्ष प्रसारण गर्ने

Image
navjiwan hospital

धनगढी – कैलालीको धनगढी उपमहानगरपालिकाले ‘टी ट्वान्टी विश्वकप’ खेलको निःशुल्क प्रत्यक्ष प्रसारण गर्ने भएको छ । धनगढीको पार्कमोड गेट अगाडि ‘टी टवान्टी विश्वकप’ क्रिकेट खेल हेर्न सबैका लागि उपमहानगरपालिकाले प्रत्यक्ष प्रसारण गर्ने जनाएको छ ।

नेपाली समयअनुसार मंगलबार साँझ ९ः१५ बजे बजेदेखि खेल हुनेछ । यो खेल हेर्नका लागि धनगढी उपमहानगरपालिकाले ठूलो एलइडी स्क्रिनबाट प्रत्यक्ष प्रसारण गरिने बताइएको छ ।

attariya hospital