खाेज्नुहाेस

अछाममा जिप दुर्घटना, ६ जना घाइते

Image
navjiwan hospital

अछाम- अछाममा जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । जिल्लाको साँफेबगरबाट मंगलसेन जाँदै गरेको से १ ज ६५४ नम्बरको जिप साँफेबगर नगरपालिका-८ चण्डिका जमाल गाउँमा दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएका ५ जनालाई सामान्य उपचारपछि डिस्चार्ज गरिएको र एक जनाको बयालपाटा अस्पतालमा उपचार भइरहेको अछाम प्रहरीले जनाएको छ ।

attariya hospital