धनगढीबाट फरार प्रतिवादी पक्राउ

belauri nagarpalika

अत्तरिया – कैलालीको धनगढीबाट फरार प्रतिवादी पक्राउ परेका छन । जिल्ला अदालत कैलालीको फैसलाले चोरी मुद्दामा १ महिना १५ दिन कैद सजाय र ५ हजार जरिवाना ठहर भएका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको हो ।

Karma Consultancy

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका – १३ का २५ वर्षीय रोशन चौधरी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

citizen security services
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.