खाेज्नुहाेस

अछाममा घरमा चट्याङ पर्दा एक बालक घाइते

Image
फाईल फोटो

अत्तरिया – अछामको कमलबजारमा रहेको एक घरमा चट्याङ परेको छ । आइतबार राती कमलबजार नगरपालिका –९ सिद्देखेतका बिष्णु प्रशाद जैशीको घरमा चट्याङ परेको हो ।

navjiwan hospital

घरमा चट्याङ पर्दा उनका छोरा ११ वर्षीय नारायण जैशी घाइते भएका छन ।

attariya hospital

चट्याङबाट घरको गोठमा बाधेका १ ओटा भैसी २ ओटा बाख्राको मृत्यु भएको भएको र, २ ओटा बाख्रा घाईते भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।