कञ्चनपुरमा लागुऔषधसहित एक युवक पक्राउ

belauri nagarpalika

अत्तरिया- कञ्चनपुरमा लागुऔषधसहित एक युवक पक्राउ परेका छन् । जिल्लाको भीमदत्त नगरपालिका-१० गड्डाचौकीबाट सोही ठाउँका २५ वर्षका विक्रम सेराला पक्राउ परेका हुन् ।

Karma Consultancy

उनलाई हिजो भीमदत्त-१० गड्डाचौकीबाट शंका लागि चेकजाँच गर्दा ०.०५ ग्राम लागुऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थसहित नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ । प्रदेश प्रहरीले यस विषयमा थप अनुसन्धान भइरहेको बताएको छ ।

citizen security services
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.