खाेज्नुहाेस

अत्तरियाबाट अनैतिक क्रियाकलापमा संलग्न २ जना पक्राउ

Image
navjiwan hospital

अत्तरिया – कैलालीको अत्तरियाबाट अनैतिक क्रियाकलापमा संलग्न २ जना पक्राउ परेका छन । बिहिबार साँझ इलाका प्रहरी कार्यालय मालाखेती अपराध अनुसन्धान शाखाबाट खटिएको बिशेष टोलीले अत्तरियाको श्रृजना होटलबाट २ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा होटल सञ्चालक तेस्रो लिङ्गी र एक पुरुष रहको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

attariya hospital