बेलौरीबाट भन्सार छलिको समान बरामद

कञ्चनपुर – कञ्चनपुरको बेलौरीबाट प्रहरीले भन्सार छलिको समान बरामद गरेको छ।

maya metro hospital

बेलौरी नगरपालिका – १० सडकघाटबाट ईलाका प्रहरी कार्यालय बेलाडाडीबाट खटिएको प्रहरी टोलिले बुधबार राति ९० हजार बढिको भन्सार छलिको समान बरामद गरेको हो ।

भारतबाट भित्रिएको उक्त समान सीमा क्षेत्रभन्दा भित्र गाउँबाट प्रहरीले बरामद गरेको जनाएको छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.