खाेज्नुहाेस

गोदावरीमा एक पुरुष मृत फेला

Image
navjiwan hospital

अत्तरिया- गोदावरीमा एक पुरुष मृत फेला परेका छन् । मृत फेला पर्नेमा बैतडीको दथरथचन्द नगरपालिका-९ का अन्दाजी ५५ वर्षीय कर्ण धामी रहेका छन् ।

उनी कैलालीको गोदावरी नगरपालिका–४ हनुमान मन्दिर नजिक मृत अवस्थामा फेला परेका प्रहीले बताएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

attariya hospital