बझाङमा आफ्नै ठुलीआमाको हत्या अभियोगमा एक पुरुष पक्राउ

अत्तरिया – आफ्नै ठुलीआमाको हत्या गरेको अभियोगमा बझाङमा एक पुरुष पक्राउ परेका छन । जिल्लाको बुंगल नगरपालिका – ११ तल्लो मौरेबाँज बस्ने ३६ वर्षिय हरजित बहादुर पातलीलाई प्रहरीले पक्राउ गरेको हो ।

Karma Consultancy
belauri nagarpalika

उनलाई आफ्नै ठुलीआमा ७० वर्षिया कलुली देवी पातलीको कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

citizen security services

उनले मादक पदार्थ सेवन गरी आफ्नै ठुली आमाको कुटपिट गर्दा घटनास्थलमै मृत्यु भएको जानकारीमा आएको र घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.