कञ्चनपुरमा रहेको बतासे झरनामा पौडी खेल्ने क्रममा एक जना बेपत्ता

झलारी – कञ्चनपुरस्थित बतासे झरनाबाट एक जना बेपत्ता भएका छन ।

maya metro hospital

शुक्लाफाँटा नगरपालिका – ८ स्थित पर्यटकीय स्थल बतासे झरनामा पौडी खेल्ने क्रममा सोही ठाउँका २२ वर्षिय सरोज टमटा बेपत्ता भएका हुन ।

मंगलबार दिउँसो पौडी खेल्ने क्रममा उनको खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.