बझाङमा एक पुरुष सुतेकै अवस्थामा मृत फेला

बझाङ – बझाङमा एक पुरुष सुतेकै अवस्थामा मृत फेला परेका छन् । जिल्लाको बित्थडचिर गाउँपालिका–४ का ४५ वर्षीय रामबहादुर बोहरा आईतबार बिहान आफ्नै कोठामा सुतेको अवस्थामा मृत फेला परेका हुन् ।

Karma Consultancy

शनिवार साँझ घर परिवार सँगै खाना खाएर आफ्नै घरको कोठामा सुतेका बोहरा आईतबार बिहान मृत फेला परेका र घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

citizen security services
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.