अत्तरिया – बझाङमा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ । बिहिबार बित्थडचिर गाउँपालिका – ७ ठुलीखालीमा बुङगल नगरपालिका –१० डौड की ४५ वर्षीय प्रमा बागको काफलको रुखबाट लडेर मुत्यु भएको हो ।
घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको बझाङ प्रहरीले जनाएको छ ।